धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले बिहिबार धरान १८ मा शिलान्यास गरेको तरकारी बजार निर्माण कार्य शुरु नहुदै विवादमा परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ग्रीनबेल्टकोरुपमा छोडेको आफ्नो जग्गामा आपसी छलफल र सहमति विना मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्य ...
धरान: कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले धरानमा नगर अस्पतालको खाँचो भएको औल्याएकी छिन् । महिला सञ्जाल धरानको भवन उद्घाटन तथा पदस्थापन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सांसद कायस्थले उक्त कुरा औल्याएकी हुन् । उनले धरान नगर सरकार, वडाका जनप्रतिनिधि, राजनीतिकर्मी तथा सामाजिक संघसंस्थाह ...
धरान: महिला नेतृत्व रहेको सामाजिक संस्थाहरुको छाता संस्था महिला सञ्जाल धरानको नवनिर्मित भवनको मंगलबार उद्घाटन भएको छ । धरान १३ स्थित प्रावि मार्गमा नवनिर्मित एक तला भवनको कार्यक्रमकी प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले रिबन काटेर उद्घाटन गरेकी थिइन् । भवन उद्घाटनसँगै सञ्जालको न ...
धरान: शान्तिपुर्ण नो केवलकार आन्दोलनलाई सरकारले चरम दमन गरेको आलोचनाको बीच गृहमन्त्रालयद्धारा गठित वार्ता समितिले आन्दोलनरत पक्षलाई पुनः वार्ताको आह्वान गरेको छ । सरकारी वार्ता टोली संयोजक एवं गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ती जारी गर्दै वार्ता र संवादको माध्यमबाट शान ...
धरान: ताप्लेजुङको फुङलिङमा प्रहरीको धरपकडको क्रममा घाइते भएका दुई आन्दोलनकारीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । प्रहरीको कुटपिटबाट घाइते भएका समर लिम्बु र शिशिर पोमुलाई उपचारको लागि प्रतिष्ठान ल्याइएको हो । उनीहरुलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षम ...
धरान: मुक्कुमलुङ पाथीभारा क्षेत्रमा केवलकार बनाउने योजना खारेजीको माग गर्दै भइरहेको आन्दोलन चर्किदै गएपछि प्रशासनले निषेध आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार राती स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, उपदफा ३(क) वमोजिम निषेध आदेश ...
धरान: मुक्कुमलुङ / पाथीभारा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने पक्षका पदम चेञ्जी मावोलाई कालोमोसो दलिएको घटनामा संलग्न ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मावोले ईलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका ८ जनाविरुद्ध अपराधिक उपद्रवको मुद्दा दर्ता भएको थियो । उनीहरुविरुद्ध पक्र ...
धरान: मुक्कुमलुङ/पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षका पदम चेन्जी मावोलाई कालोमोसो दलेको घटनामा प्रहरीमा जाहेरी दर्ता भएको छ । नो केवलकार पक्षका युवाहरुले मोसो दलेको घटनामा मावोले आइतबार साँझ ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए । उक्त जाहेरी अपराधिक उपद्रवमा दर्ता भएको जिल्ला प्रहरी क ...
धरान: मुक्कुमलुङ पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षका पदम मावोलाई कालोमोसो दलेको घटनामा संलग्न नो केवलकार पक्षका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले आइतबार राती चुम्लुङ हिम घेराउ गरेको छ । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा बसेका नो केवलकार पक्षका युवाहरुलाई पक्राउ गर्न मध्यराती प्रहरी प ...
धरान: मुक्कुमलुङ पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षको भनिएका पदम चेम्जी मावोलाई कालोमोसो दल्ने र हातपात भएको घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मावोले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिने तयारी गरेका छन् भने घटना संलग्नहरुलाई पक्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित