मुख्य समाचार

    Showing 61-70 of 3,411 items.
  • ६ पटकको विजेता वडा १९ टाइब्रेकरमा वडा १८ सँग स्तब्ध, वडा ११ को पनि जित

    धरान: रात्रीकालिन २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ६ पटक विजेता वडा नं १९ टाइब्रकेरमा वडा १८ सँग पराजित भएको छ । धरान १६ स्थित रंगशालामा सोमबार भएको पहिलो खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै वडा १९ स्तब्ध बन्यो । खेलको निर्धारित सम ...

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 808 पटक पढिएको
    • क्लिक धरान
  • हराईजन बास्केटवल रनिङ कप: आर्मी र धरान कालो फाइनल प्रवेश

    धरान: ९ औं हराईजन बास्केटवल रनिङ कपमा त्रिभुवन आर्मी र धरान टिम कालो प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । समुह ए मा रहेको आर्मीले लिग चरणमा खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । यस्तै, समुह बीमा रहेको धरान टिम कालोले पनि दुवै खेलमा जित हासिल गर्दै ...

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 517 पटक पढिएको
    • क्लिक धरान
  • नेताहरुको सम्पत्ति छानबिन गरौं, जनतामा विश्वास र कार्यकर्तामा उत्साह जाग्छ: माओवादी नेता शर्मा (भिडियो)

    धरान: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो मागलाई दोहोर्‍याएका छन् ।आज सोमबार धरानमा कार्यकर्ता भेटघाटको क्रममा सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । पार्टी केन्द्रिय कमिटीमा आफुले गरेको प्रस्ताव पारित भएको खुलाउदै नेता शर्माले सम्पत्ति ...

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 660 पटक पढिएको
    • क्लिक धरान
  • २५ औं गोधुली रनिङ कपः वडा १४ र ४ विजयी

    धरान: अन्तर वडास्तरीय २५ औं टेष्टी टेष्टी गोधुली रनिङ कपमा वडा नं १४ र वडा नं ४ विजयी भएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको पहिलो खेलमा वडा नं १४ ले वडा नं ९ लाई २–१ गोलअन्तरले हरायो । वडा १४ का निमेश तामाङ र रञ्जित क्षेत्रीले गोल गर्दै टिमलाई जिताए । वडा ९ का लेसन राईले एक गोल गरे ।&nbs ...

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 718 पटक पढिएको
    • क्लिक धरान
  • गर्भमै जुम्ल्याहा बच्चा मृत्यु प्रकरणः ४ बुँदे सहमति, छानबिन उपसमिति गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्त्री तथा प्रसुती रोग विभागमा भर्ना भएकी सविना प्रधानको गर्भमा जुम्ल्याहा बच्चा मृत्यु भएको घटनामा छानबिन उपसमिति गठन भएको छ । पीडित परिवार र अस्पताल प्रशासनबीच आज (आइतबार) बिहानदेखि भएको छलफलमा छानबिन उपसमिति गठन गर्नेलगायत ४ बुँदे सहमति ...

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 1,840 पटक पढिएको
    • क्लिक धरान
  • बीपी प्रतिष्ठानमा जुम्ल्याहा बच्चा गर्भमै मृत्यु, पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल हुदै

    धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै मृत्यु भएको विषयले लफडा भएको छ ।धरान १५ कृष्णपथकी ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै मृत्यु भएको घटनामा परिवारजनले लापरबाही भएको भन्दै असन्तुष्टि जनाएको छ । लापरवाहीले बच्चा मृत्यु भएको भन्दै आफन्तजनहरुल ...

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 2,419 पटक पढिएको
    • क्लिक धरान
  • रात्रीकालिन गोधुली रनिङ कप: वडा १५ विजयी, आइतबार दुई खेल हुने

    धरान: रात्रीकालिन अन्तर वडास्तरीय २५ औं टेस्टी टेस्टी गोधुली रनिङ कपमा धरान वडा नं १५ विजयी भएको छ। धरान १६ स्थित रंगशालामा शनिबार राती भएको खेलमा वडा नं ८ लाई २–० गोलअन्तरले हराउँदै वडा १५ दोस्रो चरणमा प्रवेश गरेको छ । वडा १५ को जितमा एरिक गुरुङ र निकेश राईले गोल गरेका थिए । पहिलो गोल पहि ...

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 615 पटक पढिएको
    • क्लिक धरान
  • हराईजन बास्केवटल रनिङ कप शुरु, आर्मी र धरान कालो विजयी

    धरान: ९ औं हराईजन बास्केटवल रनिङ कप शनिबारदेखि शुरु भएको छ । हराईजन क्लब धरान १७ को आयोजनामा श्री माध्यमिक विद्यालय परिसरको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । एक समारोहबीच प्रमुख अतिथि एवं धरानका निवर्तमान मेयर तिलक राईले रेफ्रीलाई वल हस्तान्तरण गरेर उद्घाटन भएको थियो । निवर्तमान ...

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 468 पटक पढिएको
    • क्लिक धरान
  • २५ औं गोधुली रनिङ कपको उद्घाटन समारोह भव्य, वडा नं ५ विजयी (भिडियो)

    धरान: बिहिबार २५ औं गोधुली रनिङ कपको उद्घाटन समारोह शुरु हुनुअघिसम्म पनि आयोजक गोधुली क्लबका पदाधिकारीहरुकै मन कता कता डराइरहेको थियो । २५ औं सँस्करणलाई बिशेष बनाउन यसपाली धरान १६ स्थित रंगशालामा फ्लडलाइट जडान गरिएको थियो, र पहिलो पटक राती प्रतियोगिता आयोजना हुदैथियो । धरानको फुटबलको इतिहासमा र ...

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 1,058 पटक पढिएको
    • क्लिक धरान
  • धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ हङकङ जाने, नेपाल फेष्टमा पनि प्रमुख अतिथि (भिडियो)

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) आगामी मे महिनाको पहिलो साता हङकङ भ्रमणमा जाने भएका छन् ।धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ मे पहिलो साता हङकङ भ्रमणमा जान लागेका हुन् ।  मञ्च र एस अफ स्पेडस् इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ प ...

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 492 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित