धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपको शनिबार राती भएको खेलमा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एन्जिला तुम्वापो उपस्थिति जनाएकी छिन् । आफ्नो जीवनमा आधारित फिल्म एञ्जिलाको प्रर्वद्धन गर्ने क्रममा तुम्बापो शनिबार राती धरान १६ स्थित रंगशालामा आएकी थिइन् । एञ्जिला रंगशालामा आउने भ ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १४ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा शुक्रबार राती वडा नं ६ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा १४ सेमीफाइनल प्रवेश गरेको हो । वडा १४ को लागि दुवै गोल आशिष पुरीले गरे ...
जीवनमा कहिले कही आकस्मिकरुपमा यात्रामा निस्कनुपर्ने परिस्थिति बन्छ । कहिले कही अगाडि नै योजना बनायो, अन्तिम क्षणमा रद्द गर्नुपर्ने अवस्था पनि हुन्छ । कहिले चै विना योजनाको यात्रामा निस्कनुपर्ने आकस्मिकता जीवनमा आइपर्छ । यो मंगलबार अर्थात चैत १२ गते यस्तै आकस्मिकता आइपर्यो । सोमबार रात्रीकालिन ग ...
धरान: धरान उपमहानगरपालिकाको १६ औं नगरसभा बजेटमा केही संशोधन र थपघटको प्रस्ताव अनुमोलन गर्दै बिहिबार सकिएको छ। अघिल्लो नगरसभा (१५ औं) बाट स्वीकृत भएको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा १० लाख ३२ हजार थप गरी १ अर्ब ८९ करोड ५४ लाख ८० हजार २८० रुपैया कायम गर्दै नगरसभा समापन भएको छ । उक्त नगरसभामा उपमे ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा धरानको वडा नं १५ सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार राती सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नं १३ लाई टाइब्रेकरमा ५–४ ले स्तब्ध बनाउदै वडा १५ सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खे ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ को बजेट संशोधन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले बजेट संशोधन गर्दै अनुमोदनको लागि नगरसभामा पेश गर्ने निर्णय पनि गरेको छ । धरानको नगरसभा आज दिउँसो १ बजेदेखि उपमहानगरपालिका प्रांगणमा शुरु हुदैछ । गत पुष २० देखि २४ ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं ६ पनि क्वाटरफाइनल प्रवेश गरेको छ । बुधबार राती धरानको वडा नं १० लाई ४–० को सहज जित हात पार्दै वडा ६ क्वार्टरफाइनल प्रवेश गरेको हो । योसँगै जारी प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पनि पुरा भएको छ । अब वडा नम्बर ६ ले क्वाट ...
धरान: सुनसरीको इटहरी उपमहानगरपालिका वडा ६ स्थितमा सेन्टर प्लाजामा भएको आगलागी करिब पाँच घण्टापछि पुर्णरुपमा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ९ बजेर ४५ मिनेटमा लागेको आगो दिउँसो ३ बजेर ५३ मिनेटमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगलागी भएर भवनमा फसेका ११ जनालाई न ...
धरान: इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजास्थित बरण्डा होटलमा लागेको आगो नियन्त्रणमा लिन विभिन्न स्थानीय तहका एक दर्जन दमकलसँगै ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएको छ । प्लाजामा फसेका ११ जनाको उद्दार नेपाली सेना, सशस्त्र र प्रहरीले डोरीमार्फत गरेका थिए । २ जनाको उद्दार गर्न गाह्रो भएपछ ...
धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा वडा नं १७ र वडा १३ विजयी हुदै क्वार्टरफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा मंगलबार भएको पहिलो खेलमा वडा नं १७ ले वडा २० लाई ३–० गोलअन्तरले हरायो । वडा १७ का कृष्ण राईले २ गोल गरे भने पासाङ तामाङले एक गोल गरेका थिए । कृष्णले २५ औं र ४८ औं मिने ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित